अन्तरघात गरेर चुनाव हराउनेलाई कारबाही हुन्छ : सभापति देउवा

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही गरेर पार्टीको संगठनलाई पहिलेको अवस्थामा नपु-याएसम्म विश्राम नलिने बताउनुभएको छ । नेपाली कांग्रेस कैलालीको आज यहाँ प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले चुनावमा पार्टीभित्रैबाट अन्र्तघात भएकै कारण गएको निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै अन्तरघातीलाई कुनै पनि हालतमा छुट नदिने स्पष्ट पार्नुभयो । … Continue reading अन्तरघात गरेर चुनाव हराउनेलाई कारबाही हुन्छ : सभापति देउवा